काठमाडौंः नेपाली कांग्रेस प्रदेश समन्वय विभागले प्रदेश सरकारहरुका कामको समीक्षा गर्ने निर्णय गरेको छ । विभागीय प्रमुख कृष्णचन्द्र नेपालीको अध्यक्षतामा पहिलो पटक बसेको विभागको बैठकले संघीयतालाई सुदृण गर्नका लागि प्रदेश सरकारको भूमिका प्रभावकारी हुनु पर्ने भन्दै देशभरका प्रदेश सरकारले गरेका कामहरुको समीक्षा गरेर प्रभावकारी बनाउनका लागि गर्नु पर्ने सुधार पहिचान गर्नका लागि कार्यक्रम सञ्चालन गर्ने…