काठमाडौं । किशोरीहरूलाई हानिकारक अभ्यास तथा लैङ्गिक हिंसाबाट जोगाउने उद्देश्यले लुम्बिनी प्रदेशमा ‘सेफ गल्र्स’ परियोजना शुरु गरिएको छ । विद्यालयभित्र र बाहिर रहेका किशोरकिशोरीसम्म वृहत यौनिकता शिक्षाको पहुँच पु¥याउन तथा लैंगिक हिंसा रोकथाम र सम्बोधनका लागि स्थानीय तहका सेवाहरूलाई बलियो बनाउन सहयोग पु¥याउने उद्देश्यले परियोजना शुरु गरिएको हो । कोरिया अन्तर्राष्ट्रिय सहकारी एजेन्सी (कोइका) र…