काठमाडौं । ओम चावहिल डेन्टल हस्पिटलले यही पुस २६ गते शनिबार काठमाडौँको टोखा वडा नम्बर २ स्थित मारिया मोन्टेश्वरी विद्यालयमा निस् शुल्क दन्त परीक्षण शिविर आयोजना गर्ने भएको छ। शिविर बिहान ११ बजे सुरु भई अपराह्न ३ बजेसम्म विद्यालय परिसरमा सञ्चालन हुनेछ। ओम चावहिल डेन्टलका सञ्चालक कृष्णप्रसाद घिमिरेका अनुसार, उक्त शिविरमा विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक…