कर्तव्य निभाई रहेका कुनै कर्मचारीलाई अनाहकमा अपमान गरेको महानगरले सहँदैन : मेयर बालेन शाह

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नियम, कानुन र भूमिकामा बस्ने कर्मचारीको र महानगरवासीको आत्मसम्मान हुने बताएका छन् । काठमाडौँ महानगरका फोहोरको गाडी चलाउने चालक स–सम्मान छुटेपछि सोमबार सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले कर्तव्य निभाई रहेका आफ्ना कुनै कर्मचारीको अपमान भएको महानगरले नसहने बताएका हुन् । उनले लेखेका छन्,‘फोहोरको गाडी चलाउने चालकलाई स–सम्मान छोडेको खबर पाए…