गुणस्तरिय शिक्षा प्रदान गर्न गजुरीमा स्थानिय सरकार र विद्यालय ब्यवस्थापन बिच बृहत छलफल

सामुदायिक विद्यालयमा गुणस्तरिय शिक्षा प्रदान गर्न आज एक कार्यक्रम सम्पन्न भएको छ । गजुरिगाउँपालिका वडा नं ८ भित्र रहेका सामुदायिक विद्यालयको शिक्षामा सुधार गर्नका निम्ती स्थानिय सरकार र विद्यालय ब्यवस्थापन बिच बृहत छलफल गरिएको हो । छलफल कार्यक्रमा गुणस्तरिय शिक्षा प्रदान गर्नको निम्ती विद्यार्थी संख्यां कम भएका आवासीय विद्यालयहरुलाई मर्च गरेर नमुना विद्यालय बनाउने र…