गजुरी गाउँपालिका–१ गजुरीबजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको सिद्धलेक गाउँपालिका–६ का अन्दाजी १८ वर्षिय शनि घलेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले बताएको छ । काठमाडौंबाट चितवनतर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले सडक क्रस गर्दै गरेको प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ…