ब्लड क्यान्सर पिडित सविना लामाले आर्थिक सहयोगका लागि अपिल गर्नुभएको छ । नुवाकोट जिल्ला ककनी गाउँपालिक वडा ४ हुलाकी छहरे निवासी प्रताप लामा को श्रीमती सबिना लामा लाई ब्लड क्यान्सर जस्तो प्रण घातक रोग लागी मृत्यु संग टिचिङ हस्पिटल मा लडिरहेको र परिवारको आर्थिक अवस्था एकदमै कमजोर रहेको र आफुले सके जति सर सापटी गरेर…