अनेरास्ववियु महाधिवेशन : सचिव पदमा रेखा न्यौपाने बलियो दाबेदार

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) को २४औं राष्ट्रिय महाधिवेशन जेठ २५ गतेदेखि काठमाडौंमा जारी छ। महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। सोहीअनुसार सचिव पदका लागि हिजो (जेठ २७) उमेदवारी दर्ता प्रक्रिया सम्पन्न भइसकेको छ। आजको निर्धारित कार्यतालिका अनुसार मतदान हुँदैछ, जहाँ ४० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको…