मन्त्री भण्डारी द्वारा नवलपरासी स्थित औद्योगिक गतिविधिहरूको अवलोकन

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केहि विषेश परियोजनाहरूको उद्घाटन गर्नुभएको छ । आज उहाँले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गर्नुभएको हो । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रा.लि. मा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र…