साराको तरकारी छ्न बारीमा युवा श्रम सबै छन खाडिमा पैसा जति सबै स्वाहा, सरकारी गाडीमा 🖋🖋 खाद्यवाली सबै नष्ट भयो झरीमा भोकै मर्न लागि सके यहाका जनताहरु कसो गरि बाच्ने हो यो महामारिमा 🖋🖋 उपभोक्त परे महँगाइको मारमा निर्यात बढ्दै गयो भारतमा नेपाली किसान पर्दै गए पिरमा खै कसरी पार लाग्ला? डेङ्गु र कोरोनाको महामारिमा…