बाँके । ‘ ग्रामीण विकासको आधार, लघुवित्तको गुणात्मक विस्तार ’ भन्ने मूल नाराका साथ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड कोहलपुर ‘ क ’ शाखा कार्यालयको १४ औँ ग्राहक / सदस्य गुनासो सुनुवाई ( इकाई भेला ) भव्यताका साथ सम्पन्न भएको छ । नेपालकै उत्कृष्ट लघुवित्त वित्तीय संस्थाहरू मध्ये एक मानिने छिमेक लघुवित्तले यस कार्यक्रम मार्फत…