अरुणिमा शैक्षिक प्रतिष्ठानबाट एस.ई.ई. उत्तिर्णहरूको सम्मान

काठमाडौं । मुलुककै प्रतिष्ठित शैक्षिक केन्द्रको रुपमा स्थापित काठमाडौँ बौद्धस्थित अरुणिमा शैक्षिक प्र्रतिष्ठानले २०८१ सालको एस.ई.ई. मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहका बीच सम्मान गरेको छ । समारोहका प्रमुख अतिथि वरिष्ठ इन्जिनियर सुरेशकुमार पुडासैनीले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्नका निमित्त संस्था सञ्चालक, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावक सबैको विशेष भूमिका रहने बताउनुभयो । विद्यार्थीहरूलाई भविष्यमा उचित विषय…