अनामनगरमा खुल्यो सिभिल ब्रेसेस एण्ड डेन्टल केयर, यस्ता छन बिषेशता

काठमाडौं २२ मसिंर । काठमाडौं अनामनगरमा बांगोटिंगो दाँतको तार बाँधेर अर्थात् ब्रेसेस लगाउने र दाँतको सम्पुर्ण उपचारका लागि सिभिल ब्रेसेस एण्ड डेन्टल केयर सञ्चालनमा आएको छ । सिभिल ब्रेसेस एण्ड डेन्टल केयरको प्रतिनिधिसभाका सांसद चन्द्र प्रसाद भण्डारीको उपस्थितीमा उद्घाटन गरिएको हो । अर्थाे डेन्टीस डा.सीता सापकोटा खरेलले बालबालिकादेखि बृद्धबृद्धासम्म सबैको लागि सम्पुर्ण दाँत सम्बन्धी उपचार…