वेडिङ फोटो अवार्डको लागि आवेदन खुल्ला, कसरी हुने सहभागी

काठमाडौं – काठमाडौं फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा गर्न विशेष कार्यक्रमको आयोजना गर्दै अवार्ड गर्न लागेको हो । अवार्डका लागि नेपालभरका प्रतिभाशाली फोटोग्राफरहरूले आफुले खिचेका विवाहका अधिकतम २ वटा उत्कृष्ट फोटोहरू पेश गर्न सक्नेछन् भने विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३०…