‘स्वदेशी वस्तुहरुको प्रयोग’ अभियानका रुपमा चलाउछौँ : उद्योग मन्त्री भण्डारी

काठ्माण्डौँ, २७ पौष उद्योग, वाणिज्य तथा आपूति मन्त्री दामोदर भण्डारीले स्वदेशी बस्तुहरुको प्रयोगलाई अभियानका रुपमा सञ्चालन गर्ने बताउनुभएको छ । फुट् वेयर म्यानुफ्याक्चर्स एसोसिएसन नेपालको २३औँ वार्षिक साधारणसभा लाई सम्बोधन गर्दै उहाँले उद्यम विकासका लागि स्वदेशमै उत्पादित वस्तुहरुको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभयो । केहि समयअघि निर्माण भएको स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशीका राजपत्रका प्रकासित भएपछि…