नुवाकोट । नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर १ मा अवस्थित श्री आरुखर्क माध्यमिक विद्यालयले आफ्नो ५० औं स्थापना दिवसको अवसरमा स्वर्ण जयन्ती आज पुस ७ गते विशेष कार्यक्रमका साथ मनाउँदै छ। विद्यालयले यस अवसरमा विविध सांस्कृतिक, खेलकुद, र शैक्षिक गतिविधिहरू प्रस्तुत गर्ने तयारी गरेको छ।समारोहको उद्घाटन नुवाकोट जिल्ला क्षेत्र नम्बर २ का सङ्घीय सांसद…