काठमाडौं – यतिबेला नेपाल राष्ट्र बैंकका उपनिर्देशक सार्थक कार्कीको उपन्यास ‘इजाजतपत्र’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ। केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २५० पुस्तकहरूमा समावेश उनकाे उपन्यासले साेहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा उक्लिएको छ। गत असारमा सार्वजनिक भएको लेखक कार्कीकाे उपन्यास ‘इजाजतपत्र’ ३५ सयकाे हाराहारीमा रहेका कृतिहरू मध्येमा सर्वाधिक बिक्री हुनेमा…