समाजसेवी श्रेष्ठ परिवार द्वारा ब्रह्माकुमारी पाठशालाको लागि ५० लाख बराबरको जग्गा दान,पूर्व कानूनमन्त्री लीला नाथ श्रेष्ठद्वारा शिलान्यास

सिरहा। सिरहा गोलबजार नगरपालिका–७ निवासी केदार श्रेष्ठ, हिरालाल श्रेष्ठ, मोतिलाल श्रेष्ठ, जवाहरलाल श्रेष्ठ, तथा डा. बिष्णु प्रसाद श्रेष्ठको संयुक्त नाममा रहेको करिब ५० लाख रुपैयाँ मूल्य बराबरको एक कठ्ठा घडेरी जग्गा ब्रह्माकुमारी राजयोग पाठशाला, चोहर्वाको निर्माणका लागि दान गरेका छन। शनिबार आयोजित एक विशेष समारोहमा पूर्व कानुनमन्त्री लीला नाथ श्रेष्ठ, गोलबजार नगरपालिकाका नगरप्रमुख श्याम कुमार…