‘नव अरुणिमा अभिभावक दिवस’ सम्पन्न, क्रिकेटहरूलाई पुरस्कार व्यवस्थापन गर्न पाँच लाख पाँच हजार पाँच सय पच्पन्न रुपैयाँको अक्षय कोष घोषणा

‘सर्वाङ्गीण व्यक्तित्व विकासका लागि शिक्षा’ भन्ने मूल मन्त्रमा केन्द्रीत अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ मा सञ्चालित नवअरुणिमा माध्यमिक विद्यालयले अभिभावक दिवसको अवसरमा विविध साङ्गीतिक एवम साँस्कृतिक कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा प्रमुख अतिथि संघीय सांसद तथा अर्थ समिति सभापति सन्तोष चालिसेले सैद्धान्तिक भन्दा पनि जीवनोपयोगी शिक्षा आजको आवश्यकता भएको बताउनुभयो…