काठमाडौं । बागलुङ समाज जापानको अधिवेशन नजिकिएको छ । समाजको पाँचौं अधिवेशन आगामी नयाँ वर्ष २०२५ को जनवरी १९ तारिखमा हुने भएको हो । गत नोभेम्बर २४ मा (मंसिर ९ गते) बसेको समाजको नियममित बैठकले अधिवेशनको मिति तय गरेको हो । समाजका अध्यक्ष यमकान्त कँडेलको अध्यक्षतामा बसेको बैठकले अधिवेशनका लागि मिति तय गरेको प्रवक्ता रामू…