मेरा प्रष्ट र प्रभावकारी योजनाप्रतिको समर्थनबाट आशावादी छु : अध्यक्ष उम्मेदवार सुवासचन्द्र बराल काठमाडौंः नेपाल इन्जिनियर्स एसोसिएसनको ३४ औं केन्द्रीय कार्यकारिणी समिति निर्वाचनको पूर्वसन्ध्यामा लोकतान्त्रिक समूहका अध्यक्ष उम्मेदवार ईञ्जिनियर सुवासचन्द्र बरालले चुनावी दौडाहा तीव्र पारेका छन् ।लोकतान्त्रिक समूहबाट साझा उम्मेदवार बनेका बराल टिमसहित अहिले देश दौडाहामा छन् । दौडाहामा सकारात्मक प्रतिक्रिया चितवन, हेटौंडा, वीरगञ्ज, जनकपुर…