सडक सुरक्षाका लागि बहुपक्षिय समन्वयमा मन्त्री दाहालको जोड

काठमाडौ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक सुरक्षा तथा दुर्घटना न्युनिकरण कुनै एक निकायको मात्र सरोकार नरहेको बताउनु भएको छ । सडक विभागसँगको सहकार्यमा सडक साथीले शनिवार गरेको कार्यक्रममा उहाँले यो वहुपक्षिय र बहुसरोकारवाला विषय भएकाले सवै क्षेत्रहरुको समन्वय आवश्यक रहेको बताउनुभयो ।  सडक सुरक्षाका लागि आवश्यक पर्ने सुरक्षित संरचना निर्माण, प्रभावकारी कानून…