काठमाडौं । गायिका लसता जोशी र गायक सुबास मण्डल आफ्नो नयाँ युगल गीत 'भेट्दिन राती रातीमा' मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रम बीच बरिष्ठ पत्रकार विजयरत्न तुलाधर ,चलचित्र निर्देशक ,निर्माता एबम लेखक प्रकाश सायमी ,बरिष्ठ संगीतकार न्ह्यु बज्राचार्य , गायिका लसताकी आमा नगिना जोशी लगायतले गीत सार्वजनिक गर्नु भएको…