नयाँ दिल्ली । पञ्जाबका किसानहरूले दिल्ली मार्च (किसान विरोध सभा) को योजना दुई दिनका लागि स्थगित गरेका छन्, वास्तवमा हरियाणाको खनौरी सीमामा पुलिस र किसानहरू बीचको झडपमा एक किसानको मृत्यु भए पछि यो निर्णय लिइएको हो । किसान संगठन एआईकेएसले पुलिसको कारबाहीमा किसानको ज्यान गएको आरोप लगाए पनि हरियाणा प्रहरीले यसलाई अस्वीकार गर्दै आएको छ।…