अटोवेज प्रा.लि. को कर्पोरेट कार्यालय ललितपुरको सानेपामा स्थापना

ललितपुर -अटोवेज प्रा.लि. ले काठमाडौ उपत्यकामा आफ्नो कर्पोरेट कार्यालय ललितपुरको सानेपाबाट कार्यशुभारम्भ गरेको छ ।बुल मसिन इन्डिया प्रा. लि. को नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रा.लि. ले एक कार्यक्रमका बिच कर्पोरेट कार्यालयको शुभारम्भ गरेको हो । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले उक्त कार्यालयको उद्घाटन गर्नुभएको हो । अटोवेज प्रा लि नेपालको पोखरामा मुख्य कार्यलय…