‘नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल’

काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल वैदिक सनातन संस्कृतिको उद्गमस्थल रहेको बताएका छन् ।​ गार्गी कन्या गुरुकुलद्वारा आज आयोजित श्रीमद्‌भागवत सप्‍ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै उनले गुरुकुलको विकासका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए । राष्ट्रपति पौडेलले छात्रालाई वेद शिक्षा प्रदान गर्नका लागि गार्गी कन्या गुरुकुल विद्याश्रमले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । ‘समाजलाई सभ्य,…