थाक्रे ११ मा ३० लाखको बजेटमा ग्रावेल सम्पन्न

धादिङ– थाक्रे गाउँपालिका वडा नं ११ मा पर्ने सिम्ले बजार हुँदै नेपालचोक, लामखोरीया, कात्तिके, खानिगाउँ हुदै वडा कार्यालय सम्मको सडक चौडा गर्ने,ह्युम पायप राख्ने,कजवे बनाई ग्रावेल बिछ्याउने काम सम्पन्न भएको छ । ३० लाखको आयोजनामा ग्रावेल भएको सो सडक तोकिएको समयमा नै स्थानियको पुर्ण श्रमदानमा सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष्य रामकुमार तामाङ्ग ले जानकारी दिनुभयो…