तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न, दश लाख रुपैयाँको अक्षयकोष घोषणा

काठमाडौं : तामाङ पत्रकार संघको दुई दिने राष्ट्रिय भेला सम्पन्न भएको छ । शुक्रवारबाट काठमाडौंको नक्सालस्थित होटल क्राउन प्लाजामा शुरु भएको भेला शनिबार सम्पन्न भएको हो । भेलाको उद्घाटन वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले गरेका थिए । भेला उद्घाटन गर्दै मन्त्री लामाले प्रदेशप्रति स्थानीय र संघ दुबै सरकारले गरेको व्यवहार ठीक…