लागुऔषध नियन्त्रणमा रंगेली प्रहरीद्वारा ६ महिनामा १३ जनालाई कारबाही

मोरङ । इलाका प्रहरी कार्यालय रंगेलीले गएको ६ महिनामा १३ जनालाई लागुऔषध मुद्दामा कारबाही गरेको छ । प्रहरी निरीक्षक बुद्धिराम चौलागाईंका अनुसार भारतीय सीमा क्षेत्रमा पर्ने रंगेली चोप्राह बोर्डर, आमगाछी, धनापट्टी, सिक्टी, बरडंगा, मायागन्ज, नोचालगायत बोर्डरबाट ठुलो मात्रामा लागुऔषध ओसार पसार हुने गरेको छ । सोही क्रममा गएको ६ महिनामा लागुऔषध ओसारपसारमा संलग्न एक टेम्पो,…