त्रिशूलीमा एक युवकको शव फेला

त्रिशूली । त्रिशूलीमा बस दुर्घटना हुँदा बेपत्ता रहेका एक जनाको शव फेला परेको छ। बिहीबार बिहान साढे ११ बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस आदामघाटबाट खटिएको गोताखोरको टोलीले शव फेला पारेको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलभन्दा अन्दाजी १५० मिटर तल त्रिशूली नदीबाट शव निकालिएको हो। मृतक अन्दाजी २०-२५ वर्षीय…