काठमाडौं । चिनियाँ भाषा र संस्कृति सिकाउने उद्देश्यले नुवाकोटको तारकेश्वर गाउँपालिका वडा नं. ४ मा चिनियाँ भाषा स्कुलको शिलान्यास गरिएको छ । बुधबार तारकेश्वर गाउँपालिका १ मा संघाइ कल्चर मिडिया प्रालि र इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपको संयुक्त आयोजनामा चिनियाँ भाषा स्कुलका शिलान्यास गरिएको हो । सो अवसरमा इन्टरनेशनल स्काउट भोलेन्टियर्स ग्रुपका अध्यक्ष अजित खड्काले मित्रताको…