लुम्बिनी । भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्ति र समृद्धि स्थापनाका लागि बुद्धको शिक्षालाई कूटनीतिक शक्तिका रूपमा ग्रहण गर्नुपर्ने सन्देश दिइएको छ । परराष्ट्र मन्त्रालय र अनरी कन्सुलर कर्प नेपालको २ दिने सम्मेलनको अन्तिम दिन शुक्रबार बुद्ध जन्मस्थल लुम्बिनीबाट उपप्रधान तथा परराष्ट्रमन्त्रीको उपस्थितिमा विभिन्न देशका गैरआवासीय राजदूत र महावाणिज्यदूतहरूले बुद्धको शान्ति र अहिंसाको मार्गलाई…