टेक एण्ड पे फिर्ता लिन ऊर्जा उद्यमीले पठाए प्रधानमन्त्री,अर्थमन्त्री र ऊर्जामन्त्रीलाई एकैपटक एसएमएस

काठमाडौं। सरकारले बजेटमा ल्याएको विद्युत खरिद सम्झौतामा 'टेक एण्डे पे' (लिउ र तिर) प्रावधान फिर्ता लिन ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्री र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई एकैपटक एसएमएस पठाएका छन् । उनीहरुले आन्दोलनका कार्यक्रम अन्तर्गत शनिवार बिहान १० बजे एकैपटक प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवं अर्थमन्त्री बिष्णु पौडेल, ऊर्जामन्त्री दिपक खड्का र…