ट्रक व्यवसायीहरुको समस्या समाधानका लागि प्रतिबद्धछु:मन्त्री दाहाल

४ साउन, काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ट्रक व्यवसायीहरुले भोग्दै आएको समस्या समाधानका लागि आफु प्रतिवद्ध रहेको बताउनुभएको छ । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेट्का क्रममा मन्त्री दाहालले आफु व्यवसायीहरुको समस्या समाधानका लागि प्रतिवद्ध रहेको बताउनुभएको हो । उहाँले ट्रक व्यवसायीहरुको समस्याको दिर्घकालिन रुपमा समाधान…