काठमाडौँ, जेठ २७ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्याल जेनेभामा जारी अन्तराष्ट्रिय श्रम संगठन {आईएलओ} को ११२ औ अन्तराष्ट्रिय श्रम सम्मेलन {आईएलसी} मा सहभागी हुन आइतबार जेनेभा तर्फ प्रस्थान गरेका छन् । मन्त्री अर्यालले इकोनमी क्लासको टिकट लिएर सर्वसाधारणको लाईनमा बसेर जेनेभा प्रस्थान गरेका छन् । मन्त्रीले बिजनेस क्लासको टिकटबाट यात्रा गर्न…