मनुराज,अधिराज र प्रिजाको नाममा म्याप फाउन्डेसन नेपाल स्थापना गरिँदै

काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका मनुराज, प्रिजा र अधिराज शर्माको नाममा मनुराज, अधिराज प्रिजा फाउन्डेसन नेपाल (म्याप फाउन्डेसन नेपाल) स्थापना गरिने भएको छ । फाउन्डेसनले अक्षय कोषका माध्यमबाट विभिन्न व्यक्तिलाई पुरष्कृत गर्ने भएको छ । साथै विभिन्न सामजिक कार्यक्रममार्फत समाजको विकासमा टेवा पुर्याउने लक्ष्य लिएको छ । मृतक आइटी इन्जिनियर मनुराज…