३ दलबाट १७ मन्त्री, ५ बजे शपथ

काठमाडाैँ । नवनियुक्त मन्त्रीहरूको शपथ आज साँझ ५ बजे हुने भएको छ । मन्त्रीहरूको शपथका लागि तयारी गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति कार्यालयलाई जानकारी गराएका छन् । सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएसँगै शपथकाे तयारी गरिएकाे हाे । भानगबन्डाअनुसार नेकपा (एमाले) ले ८ वटा मन्त्रालय पाएको छ भने…