बिदा खारेज भए पनि जनयुद्ध दिवस मनाइछाड्ने प्रचण्डकाे चेतावनी

काठमाडौँ ।  सर्वाेच्च अदालतले सार्वजनिक बिदा बदर गरिदिए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने अधिकार कसैले खाेस्न नसक्ने बताएका छन् । उनले जनयुद्ध दिवस मनाउने आफूहरूको नैसर्गिक अधिकार भएकोसमेत बताए । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार प्रचण्डले देशैभरि जनयुद्ध दिवस मनाउने बताएका हुन् । ‘भोलि जनयुद्ध दिवस मनाउने भनेर सरकारले निर्णय गरेको थियो।…