माओवादी पार्टी पुनर्गठन गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा माओवादी पुनर्गठन गर्नुपर्ने बताएका छन्। उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले पार्टीको विधान अधिवेशनलाई सम्बोधन गर्दै समाजवाद निर्माणको लागि पार्टीलाई यथास्थितिमा राखेर सम्भव नभएको बताए। उनले भने, ‘अहिलेको कार्यभार हाम्रो पार्टीमा मात्रै पूरा गर्नुपर्छ। तर पार्टीलाई यथास्थितिमा राखेर सम्भव छैन। त्यस कारण पार्टी अध्यक्ष…