टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने

काठमाडौँ । आगामी जुनमा हुने टी–२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी- २० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् । जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन…