क्यान्सरविरुद्ध अन्नपूर्णको दशौं साइकल र्‍याली

काठमाडौं। क्यान्सरविरुद्ध अन्नपूर्णको दशौं साइकल र्‍यालीको उद्घाटन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले गरेका छन्। क्यान्सरविरुद्ध सचेतना जगाउन अन्नपूर्ण मिडिया नेटवर्कले नेपाल क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा सञ्चालन भएको ‘राइड फर लाइफ २०२५’ सचेतना साइकल र्‍याली शनिबार बिहान सुरु भएको हो।र्‍यालीका लागि ५ हजार जनाले दर्ता गराएका थिए। ३३ कर्पोरेट हाउसले र्‍यालीलाई भव्य बनाउन सहकार्य गरेका छन्। हरेक वर्ष…