इन्डियन प्रिमियर लिग आजदेखि : पहिलो खेलमा चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स भिड्ने

दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ आजदेखि भारतमा सुरु हुँदैछ । १७ औं संस्करणको आईपीएलको पहिलो खेलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति ८ : १५ मा सुरु हुनेछ । यस सिजनदेखि महेन्द्रसिंह धोनीले चेन्नईको कप्तानी गर्नेछैनन् । आईपीएलको सर्वाधिक सफल टोली चेन्नई धोनीको…