बिसीसीआईले टेस्ट क्रिकेटरलाई थप बोनस दिने

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले टेस्ट क्रिकेटप्रति खेलाडीहरूलाई आकर्षित गर्न थप बोनस दिने घोषणा गरेको छ। शनिबार इङल्याण्डविरुद्धको टेस्ट जितेर सिरिज ४-१ ले जितेपछि बिसीसीआईले सिजनका ७५ प्रतिशत खेल खेल्ने खेलाडीले एउटा टेस्ट खेलेबापत ४५ लाख रुपैयाँ पाउने घोषणा गरेको हो। त्यस्तै सिजनका ५० देखि ७४ प्रतिशतसम्म खेल्ने खेलाडीले ३० लाख रुपैयाँ…