प्रतिविम्ब ओपन स्काउट क्र्यूको सातौँ वार्षिकोत्सव तथा नव आगन्तुक स्वागत कार्यक्रम भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाल स्काउट अन्तर्गत सञ्चालित प्रतिविम्ब ओपन स्काउट क्र्यूले आफ्नो सातौँ वार्षिकोत्सव तथा नव आगन्तुक रोभर र रेन्जरहरुको स्वागत तथा सम्मान कार्यक्रम भव्य समारोहका साथ सम्पन्न गरेको छ। कार्यक्रम काष्ठमन्डप भेन्यु, भिमसेनथान, काठमाडौंमा बागमती प्रदेशकी माननीय प्रदेशसभा सदस्य समिता खड्गी श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको सुरुवात राष्ट्रिय गान र स्काउट गानका साथ…