गीत गाउन नपाई फर्कियो सविन राईको टीम

काठमाडौं । आयोजक बेपत्ता भएपछि भारतको सिलिगुढीस्थित सुकना पुगेको सविन राई र उनको ब्याण्ड फारो प्रस्तुति नै नदिइ नेपाल फर्किएको छ । ब्याण्डले भिडियो जारी गर्दै आफू ठगीमा परेको जनाएको छ । फेब्रुअरी २ मा ब्याण्डले प्रस्तुति दिने कार्यक्रम थियो । भिडियोमा सविनले अन्तिम समयमा पनि आयोजक सम्पर्कमा नआएपछि आफूहरू अघि नबढेको बताएका छन् ।…