स्वदेशी मह सेवन गर्न सवैमा कृषि मन्त्री अधिकारीको आग्रह ,महको शुद्धता कायम राख्नु पर्नेमा जोड

काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले महमा गुणस्तर कायम गरे आयातित महले बजार खोस्न नसक्ने वताउनुभएको छ । छैठौ मह मेलाको आज काठमाडौको भृकुटीमण्डपमा उद्धघाटन गर्दे मन्त्री अधिकारीले खुल्ला वजारमा सवैले प्रतिस्पर्दा गर्न पाउने भएकाले शुद्ध मह उत्पादनलाई पहिलो प्राथामिकता दिन जरुरी रहेकोमा जोड दिनुभयो । बैक तथा वित्तिय संस्थालाई मौरी किसानहरुमा पनि…