काठमाडौँ । नेपाल पोलिमर इन्स्टिच्युट र युनिग्लोब माध्यमिक विद्यालयको संयुक्त आयोजनामा आगामी डिसेम्बर २७ र २८ मा युवा वैज्ञानिक शिखर सम्मेलन २०२५ को नवौं संस्करण काठमाडौँमा हुने भएको छ। कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई लक्षित यो सम्मेलन युनिग्लोब माध्यमिक विद्यालय, कमलादीमा आयोजना हुनेछ। देशभरका युवा बैज्ञानिक र अनुसन्धानकर्ताहरूले पाँच फरक विधामा आफ्ना अनुसन्धान परियोजनाहरू…