काठमाडौं (पब्लिक सर्भिस इन्टरनेसनल (पिएसआइ) तथा फ्रेडरिक एबर्ट स्टिफटुङ नेपालको संयुक्त आयोजनामा काठमाडौँमा दुइ दिने राष्ट्रिय आर्थिक न्याय बैठक आज देखि आरम्भ भएको छ। न्यायपूर्ण विश्वव्यापी राष्ट्रिय कर प्रणालीतर्फ कदम चाल्न तथा स्वास्थ्य सेवा, सरसफाइ र स्थानीय सरकारी सेवाहरू लगायतका अत्यावश्यक सार्वजनिक सेवाहरू प्रदान गर्न सरकारलाइ उत्प्रेरित गर्ने उदेस्यले आयोजित यो बैठक मगलवार असोज ८…