काठमाडौ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल अमेरीकाको वासिङ्टन डीसी प्रस्थान गर्नु भएको छ । शनिबार साँझ कतार एयरको बिमान मार्फत यातायात सम्वन्धि एक कार्यक्रममा भाग लिन उहाँ त्यस तर्फ जानु भएको हो । मार्च १० देखि विश्व वैंकको आयोजनामा हुने ‘ट्रान्सफर्मीङ् ट्रान्सपोर्टेशन २०२५’ मा भाग लिन मन्त्री दाहाल नेतृत्वको टोलि गएको हो…