६ वर्ष पछि वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान सञ्चालन

काठमाडौँ, असोज १६ कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले खाद्यजन्य पदार्थको स्थलगत अनुगमन गर्नका लागि छ वर्षअघि खरिद गरिएको वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यान आज देखि यो सञ्चालनमा आएको छ । सरकारको उद्देश्य अनुसार वेल इक्विपमेन्ट ल्याबोटरी मोबाइल भ्यानको सदुपयोग हुने विश्वास व्यक्त गर्दै मन्त्री अधिकारीले भने,जनताले गुणस्तर हिन खाद्य र पेयजन्य पदार्थ खानुपर्ने…